adv

झापामा साउन ३२ गतेसम्म निषेधाज्ञा थप

झापा, झापा जिल्लामा थप १ हप्ता निषेधाज्ञा थप गरिएको छ । जिल्लास्थित कोभिड व्यवस्थापन समितिको बैठकले साउन ३२ गते मध्यरातसम्म लागू हुनेगरी निषेधाज्ञा गर्ने निर्णय गरेको छ । यस अघि साउन २३ गते मध्यरातसम्म तोकिएको  थियो ।

जिल्ला प्रशासन झापाले जारी गरेको सुचना 

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु