adv
adv

पहिरोले पुरिदा मिक्लाजुङमा २१ जनाको मृत्यु, २ बेपत्ता

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालीकामा पहिरो तथा खोलेले बगाउँदा २१ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता भएका छन् ।

पहिरो र खोलाले बगाउँदा अहिलेसम्म २१ जानको मत्यु भएको गाँउपालीका अध्यक्ष अमरराज माखिमले जानकारी दिए ।

अध्यक्ष माखिमकाअनुसार वडा नम्बर–५ मा १५ जनाको मत्यु भएको छ भने २ जना बेपत्ता छन् । त्यस्तै, वडा नम्बर १ मा २, वडा नम्बर २ मा २ जनाको मृत्यु भएको छ । खोलाले बगाएर वडा नम्बर ४ का १ जना बेपत्ता भएको छ ।दृष्टिन्यूजबाट

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु