
झापा । नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि झापा जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबेले आफ्नो टीमको घोषणा गरेका छन् ।
बुधबार बिहान पत्रकार सम्मेलन गरी थेबेले आफ्नो टीम घोषणा गरेका हुन् ।
उनको टिमको उपसभापतिमा पदमा शेरबहादुर भट्टराई , केशवराज पाण्डे , सचिव कृष्ण हुमागाँई, नविन बिमली , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारीको उम्मेद्वारी रहेका छन् ।