adv
adv

जिल्ला सभापतिको उम्मेद्वार थेबेले आफ्नो टिमको घोषणा

जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबेले आफ्नो टीमको घोषणा गर्दै

झापा । नेपाली काँग्रेसको १४औं महाधिवेशनका लागि झापा जिल्ला सभापतिका उम्मेद्वार देउकुमार थेबेले आफ्नो टीमको घोषणा गरेका छन् ।
बुधबार बिहान पत्रकार सम्मेलन गरी थेबेले आफ्नो टीम घोषणा गरेका हुन् ।

उनको टिमको उपसभापतिमा पदमा शेरबहादुर भट्टराई , केशवराज पाण्डे , सचिव कृष्ण हुमागाँई, नविन बिमली , सहसचिव कालेन्द्र राजवंशी र कमल भण्डारीको उम्मेद्वारी रहेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु