adv

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै राजेन्द्र लिङ्देन विजयी

काठमाडौं ।  राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई १०० बढी मतले हराउँदै लिङ्देन विजयी भएका हुन् । उनले  शुरूवात देखिनै अग्रता लिएका थिए ।

हाल झापाबाट संघीय सांसद रहेका युवा नेता लिङ्देन प्रहिलो पटक नेतृत्व पङ्तिमा पुगेका छन् ।

हिजो सम्पन्न निर्वाचन मार्फत अध्यक्ष पदको मत गणना  सकिएको छ भने अन्य पदाधिकारीको परिणाम  सार्वजनिक हुन बाँकी रहेको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु