adv

नेकपा एकीकृत समाजवादी माङसेबुङ गाउँ कमिटी गठन

इलाम नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले माङसेबुङमा गाउँ कमिटी टिकाराम खुलालको अध्यक्षतामा गठन गरेको

शनिबार भएको भेलाले टिकाराम खुलालको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटी गठन गरेको हो कमिटिका उपाध्यक्षमा संगीता राई, सचिवमा देवाहाङ राई सहसचिवमा धनकुमार साम्बा चयन भएका छन्

त्यस्तै धनकुमार साम्बाको अध्यक्षतामा माङसेबुङ मा वडा कमिटि गठन गरेको कमिटिका उपाध्यक्षमा रणहाङ्मा साम्बा, सचिवमासन्तोष लिम्बू सहसचिवमा अर्जुन साम्बा चयन भएका छन्

त्यसैगरी सोही भेलाले युवा संघ नेपाल माङसेबुङ गाउँ कमिटि गठन गरेको कमिटिका उपाध्यक्षमा द्रोणराव योङहाङ, उपाध्यक्षमाजसुदा साम्बा, सचिवमा धनबहादुर लिम्बू सहसचिवमा मनप्रसाद राई चयन भएका छन्

नेकपा (एकीकृत समाजवादी) का प्रदेश सदस्य मदनकुमार राईको प्रमुख आतिथ्यता माङसेबुङ इन्चार्ज हर्क साम्बाको विशेषआतिथ्यतामा भएको कार्यक्रमको संचालन युवा संघ नेपालका केन्द्रीय सदस्य एवम् एकीकृत समाजवादीका जिल्ला सदस्य देवाहाङराईले गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु