adv

ख्रिष्टमसको अवसरमा ख्रिष्टमस बाईक र्याली हुने

पाँचथर ख्रिष्टमसको अवसरमा पाँथरको फाल्गुनन्द गाउँपालिका राँके बजार देखि मिक्लाजोङ गाउँपालिका पञ्चमीसम्म बाइक र्यालीभोलि पुष गते हुने भएको

येशु ख्रिष्टको जन्मोत्सवको दिन  ख्रिष्टियन धर्मावलम्बीहरुले महान पर्वको रुपमा मनाउदै आएको ख्रिष्टमसको अवसर पारेर बाईकर्याली गर्न लागेको आयोजक समितिले जनाएको

बाईक र्यालीसँगै शुभकामना आदानप्रदान कार्यक्रम समेत रहेको आयोजक समितिले जनाएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु