adv

नेकपा माओवादी केन्द्र प्रदेश १ मा मिक्सो विजयी

विराटनगर नेकपा माओवादी केन्द्र नम्बर प्रदेश कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् कुल २४०मतमध्ये १६९ मत ल्याउदै नेम्वाङ विजयी भएका हुन्

उनका प्रत्यासि रहेका अध्यक्षमा अर्का उम्मेद्वार मुक्सामहाङ मेन्याङ्बोले ६४ मत प्राप्त गरेका थिए अध्यक्षमा मत बदर भएकोनिर्वाचन समितिले जनाएको

तीन जना उपाध्यक्षमा मणिकुमार साम्पाङले १११, देवान चाम्लिङले १२० शिवकुमार डाँगीले ११३ मत ल्याएर विजयी भएका छन् सचिव पदमा गणेश उप्रेती (सुशील)ले १४८ मत ल्याएर विजयी बनेका छन् उनका प्रतिद्वन्द्वी सिपी कडरियाले ८३ मत मात्रा ल्याएकाथिए

यस्तै जना सहसचिवमा कुमारी राईले ११४, सागर किराँतीले ७३ ऋषिराम ढुङ्गानाले ९५ मत ल्याएर विजयी भएका छन् कोषाध्यक्षमा भने ९३ मतका साथ रेवतराज पुरी (गगन) विजयी भएका छन् उनका निकटतम प्रतिद्वन्द्वी वन्दना झाँगडले ५७ मत मात्राप्राप्त गरिन्

जना पदाधिकारीका लागि भएको निर्वाचन प्रक्रियामा २४० जनाले मतदान गरेका थिए भने २९ जनाको उम्मेदवारी परेको थियो मतदान प्रक्रियामा १९ जना अनुपस्थित भएको निर्वाचन समितिले जनाएको लामो समयसम्म पार्टीमा योगदान गरेका नेम्बाङ प्रदेशमानिक्कै प्रभावशाली नेताले परिचित छन् हाल उनी वर्तमान नेपाल सरकारका अर्थमन्त्री जर्नादन शर्माका स्वकीय सचिव समेत छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु