adv

उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दाः २२ वर्ष सेवा ३२ ठाउँमा घरजग्गा, १९ वटा बैंकमा रकम


सरकारी
सेवामा प्रवेश गरेको २२ वर्षमा उपसचिव स्तरका एक कर्मचारी उनकी पत्नीका नाममा ३२ स्थानमा घरजग्गा १९ वटा बैंकमारकम मौज्दात रहेको पाइएको   अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिम प्रदेश वन निर्देशनालय कैलालीका निमित्त वननिर्देशक हेमराज विष्टले अकुत सम्पत्ति जोडेको भन्दै उनीविरुद्ध करोड ८७ लाख रुपैयाँ बिगोसहित सजाय कायम गरी विशेषअदालतमा बुधबार भ्रष्टाचार मुद्दा दर्ता गरेको

विष्ट दम्पतीका नाममा काठमाडौँ, ललितपुर, भक्तपुर, दाङ, कैलाली, कञ्चनपुर, कास्की लगायत ३२ स्थानमा घरजग्गा रहेको पाइएको कतिपय स्थानमा विष्टका नाममा, कतिपय स्थानमा उनकी पत्नीका नाममा, कतिपय स्थानमा दुवै जनाको नाममा घरजग्गा रहेकोअख्तियारको आरोपपत्रमा लेखिएको विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ बोनीले बताए १९ वटा बैंकमा विष्ट दम्पतीका नाममाखाता रहेको पनि आरोपपत्रमा उल्लेख

अख्तियारले विष्टले सार्वजनिक पदको दुरुपयोग गरी भ्रष्टाचारजन्य काम गरी गैरकानुनी सम्पत्ति आर्जन गरी पत्नी रुबी जिसी विष्टकोनाममा पनि राखेकाले जफत गर्न माग गरेको आजको नागरिक दैनिकमा समाचार  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु