adv

सुनको मूल्य बढ्यो

काठमाडौँ । सुनको मूल्य बढेको छ। सोमबार छापावाल सुनको मूल्य तोलाको १०० रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ पुगेको हो। आइतबार सुन ९२ हजार ५०० रुपैयाँ तोलामा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार सोमबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ । आइतबार प्रतितोला ९२ रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै आज चाँदीको मूल्य आइतबार भन्दा ५ रुपैयाँले बढेको छ। सोमबार चाँदी १ हजार २५५ रुपैँयामा कारोबार भईरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु