adv

सामुदायिक विद्यालयका दलित विद्यार्थीहरुलाई स्कुल व्याग वितरण

गोविन लुवागुन, झिलझिले झापाको शिबसताक्षी ८का सामुदायीक बिद्यालयका दलित बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिनुका साथै सिप प्रर्बधन सचेतना कार्यक्रम सम्पन्न गरेको

शनिबार झिलझिले माध्यमीक बिद्यालयको सभाहलमा आयोजित कार्यक्रमका बिच नं वडाका वटा सामुदायीक बिद्यालय नंवडाका सामुदायीक बिद्यालयमा अध्यापन गर्ने बिपन्न दलित बिद्यार्थीहरुलाई स्कुल ब्याग बितरण गरिएको दलित अधिकार समन्वयवडा समितिका सचिब उमेश बराइलीले बताए स्कुल ब्याग कार्यक्रमका प्रमुख अतिथि तथा नगर उपप्रमुख भोजकुमारी नेपाललेबिद्यार्थीहरुलाई हस्तान्तरण गरकी हुन सो अवसरमा प्रमुअ अतिथि नेपालले बिद्यार्थीहरुले प्राप्त गरेको स्कुल ब्यागको सही सदुपायोगगर्न सुझाइन

सरकारले दलित समुदायको प्रबर्धन क्षमता बिकस संगै स्वास्थ्य , शिक्षा लगायतको बिषयमा ठुलो धनराशी बिनियोजनगर्ने गरेकोले दलित समुदायहरुले सदुपयोग गर्न आग्रह गरिन कार्यक्रमको औचित्य माथी प्रकाश पार्दै दलित अधिकार समन्वय नगरसमितिका अध्यक्ष खगेन्द्र लम्जेलले सरककारले छुवाछुत मुक्त घोषणा गरिसकेको भए पनि अझै ब्यबाहरमा लागुहुन नसक्नु दुःखतभएको बताए उनले वडाको अर्थिक सहयोगमा भएको यस कार्यक्रमले थप टेवा  पुराएको बताए उनले भने दलित अधिकार समन्वयसमितिले  दलित समुदायको समस्या हकहितको लागी आवज उठाउदै आएको बताए  

अध्यक्ष लम्जेलका अनुसार  दलित लक्षितकार्यक्रमका लागी प्रयाप्त बजेट नगर तथा वडाको बार्षिक बजेटमा समाबेस गर्न आग्रह गरे   यस कार्यक्रम  ८नं वडाको दलित समुदायलक्षित कार्यक्रम अन्तरगत ५० हजार रुपैयाको आर्थिक सहयोगमा भएको गरिएको बताइएको ब्याग बितरण कार्यक्रम पश्चातदलित समुदायको प्रबर्धन सिप सचेतना गरिएको

उक्त सचेतना कार्यक्रममा दलित हुनुको पिडा, जीवन भोगाई, संबिधानलेनिर्धारण गरेको हक अधिकार ,तथा स्थानीय निर्बाचनमा दलित समुदायको भुमिका के कस्तो हुनु पर्छ भन्ने बिषयमा सहभागिहरुलाई  दलित अधिकाकर्मी अम्बर बराईलीको सहजीकरणमा सचेतना गराइएको थियो   उक्त कार्यक्रममा दलित अगुवा , अबिभावक , बिद्यार्थीहरुको बाक्लो सहभागिता रहेको थियो   त्यसै गरि अन्तिम सेसनमा गोपाल गौली दिगो बिकास प्रतिस्ठानकी केन्द्रि अध्यक्षइन्द्रिरा गौतमले सबै नागरिकले सिप सिक्न अपरिहार्य रहेकोले सिम सिक्न आग्रह गरिन यही जो कोही मानिस कुनै पनि सिप सिकीदक्ष भने जीवनमा कहिलै भोको बस्न नपर्ने सुझाईन

उनले सहभागीहरुलाई आफ्नो संस्थाले निःशुल्क सिपको ब्यस्था गर्ने भन्दैसिप सिक्न आउन आग्रह गरिन संस्थाले सिलाई बुनाई , लागायत बिभिन्न सिप प्रदान गर्दै आएको बताइन कार्यक्रममा वडाध्यक्षकेहेरसिह बस्नेत, दलित अधिकार नगर समन्वय समितिका सल्लाहकार संयोजक ज्ञानेन्द्र शंकर , जिल्ला समन्वय समितिका सदस्य जुनुमहरा लगायतको शुभकामना मन्तब्य रहेको थियो दलित महला वडा सदस्य सिता रोक्काको सभापतित्वमा भएको कार्यक्रमको स्वगतमन्तब्य दलित समन्वय समितिका सहसचिब हरिशंकर सिलवालको रहेको थियो

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु