adv

भद्रपुर-१ मा एमालेको प्यानल नै विजयी

झापा,३१ बैशाख झापाको भद्रपुर मा वडा अध्यक्षसहित चारै जना सदस्यमा एमाले उम्मेदवार विजयी बनेका छन्

वडाध्यक्षमा रामप्रसाद अधिकारी विजयी बने  उनले सय ३७ मत ल्याएका हुन्। निकटतम प्रतिस्पर्धी कांग्रेसमाओवादी गठबन्धनकाउम्मेदवार मेदनीप्रसाद शिवाकोटीले सय ७७ मत पाए  उनी माओवादीका उम्मेदवार थिए 

राप्रपाका दलबहादुर लिम्वू सय ५८ मत ल्याए  वडासदस्यमा टिकाप्रसाद भण्डारी दिलबहादुर लिम्बू, महिला सदस्यमा सीताकुमारीगुरुङ दलित महिला सदस्यमा अम्बिका विश्वकर्मा विजयी भएको निर्वाचन कार्यालय झापाले जनाएको  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु