adv

हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका लिङदेन निर्वाचित

निर्वाचित रविन्द्र लिङदेन

झापा झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्षमा राप्रपाका उम्मेदवार रविन्द्र लिङदेन निर्वाचित भएका छन् 

 बुधबार बिहान सम्पन्न मतगणनामा गाउँपालिकाको अध्यक्षमा निर्वाचित रविन्द्र लिङ्देन राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनका माइला भाइहुन्  उपाध्यक्षमा राप्रपाकै लक्ष्मीदेवी मैनाली निर्वाचित भएकी छन् 

लिङ्देनले एमालेका डम्बरबहादुर गिरीलाई दुई हजार एक सय ९० को मतान्तरले पराजित गरेका हुन्  हल्दिबारीको अध्यक्षमा दोस्रोकार्यकालका लागि निर्वाचित लिङ्देनले हजार सय ५६ मत पाएका छन्  पराजित भएका एमालेका गिरीले हजार सय ६६ मतमात्र पाए  गिरी हल्दिबारीका निवर्तमान उपाध्यक्ष हुन् 

गाउँपालिका उपाध्यक्ष निर्वाचित राप्रपाकी मैनालीले हजार ७८ मत पाइन्  उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी शान्तादेवी गौतमले हजार सय मत मात्र प्राप्त गरिन् 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु