adv

रोङ गाउँपालिकाको अध्यक्षमा कांग्रेसका तामाङ विजयी

           निर्वाचित सुवास तामाड्ं

इलाम, जेठ इलामको रोङ गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका मणिकुमार स्याङबो (सुवास) तामाङ र उपाध्यक्षमा एमालेकी बिष्णुमाया भुजेल विजयी भएका छन्

सुवासले ४६७९ मत पाएका थिए भने निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मेहरमान तामाङले ४३२२ मत पाएका छन्

त्यसैगरी उपाध्यक्षमा बिजयी भुजेलले ४६५६ मत ल्याउदा निकटतम प्रतिद्वन्दी गठबन्धनकी कल्पना खनाल भण्डारीले ४१९७ मतल्याएकी छिन्

वटा वडा रहेको रोङ गाउँपालिकाको वटा वडा अध्यक्ष नेपाली कांग्रेसका उम्मेद्वारले जितेका छन् भने वटा एमालेले जितेका छन् त्यस्तै स्वतन्त्र उम्मेद्वार वटा वडामा विजयी भएका छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु