adv

४९ जनामा कोरोना भाइरस

९ असार, दमक ।


बिहीबार देशभर थप ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार ४९ जनामा संक्रमण पुष्टि भएको हो ।

२ हजार ४ सय ९४ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन् ।

एक हजार २ सय ३४ जनाको पिसिआर र १ हजार २ सय ६० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयको भनाइ छ ।

अहिले देशभर १ सय ६३ जना सक्रिय संक्रमित छन् । बिहीबार नै १२ जना संक्रमित निको भएका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा कसैको मृत्यु भएको छैन ।

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु