adv

१ सय २ जनामा कोरोना संक्रमण

२५ असार, काठमाडौं ।


शनिबार थप १ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा २ हजार ६ सय १५ जनामा परीक्षण गर्दा १ सय २ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर संक्रिय संक्रमितको संख्या ६ सय ५ पुगेको छ ।

१ हजार ५ सय ३९ पीसीआर परीक्षणमा ७२ र १ हजार ७६ एन्टिजेन परीक्षणमा ३० जना गरी १ सय २ जना संक्रमित थपिएका हुन् ।
पछिल्लो २४ घण्टामा ३१ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु