adv

झापामा निर्वाचन तयारी पूरा

२ मंसिर, दमक ।


आइतबार
सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ को लागि झापा जिल्लामा सबै तयारी पूरा भएको

जिल्ला निर्वाचन कार्यालय झापाले दिएको जानकारी अनुसार मतदान अधिकृतसहितका कर्मचारीहरू मतदानस्थलमा बिहीबारबाटखटिएसँगै आवश्यक तयारी सकिएको हो

सदरमुकाम चन्द्रगढी स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्य स्थानमा रहेका निर्वाचन अधिकृतको कार्यालयहरुबाटसामग्री बुझेर उनीहरू कार्यक्षेत्रमा हिँडेको निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीप्रसाद नेपालले जानकारी दिएका छन्।

सबै स्थलमा कर्मचारी सुरक्षाकर्मीहरु पुगिसक्नु भएको ‘, नेपालले भने

मुख्य निर्वाचन अधिकृतसहित अन्य अधिकृतको कार्यालयबाट मतपत्र निर्वाचन कार्यालयबाट निर्वाचनका लागि प्रयोग हुने ५६प्रकारका सामग्री, मतदाता नामावली, मतदाता परिचयपत्र अनुसूची फारमहरू बुझेर कर्मचारी हिँडेका छन्

लाख ३१ हजार ४४ जना पुरुष लाख ३२ हजार सय ५९ महिला तथा अन्य गरी कुल लाख ६३ हजार सय ११ जनामतदाता रहेको झापा जिल्लामा प्रतिनिधसभातर्फ सिटकालागि ९४ प्रदेशसभातर्फ १० सिटका लागि ९८ गरी कुल सय ९२ जनाउम्मेदवार प्रतिस्पर्धामा छन्

झापा जिल्ला कारागार मेची रंगशालासहित दुई अस्थायी विभिन्न ठाउँमा सय ८५ गरी कुल सय ८७ वटा मतदान स्थलकायम गरिएको

त्यसैगरी दुई अस्थायी सय ६६ स्थायी गरी कुल सय ६८ वटा मतदान केन्द्र रहेको निर्वाचन कार्यालय को भनाइ

निर्वाचन सुरक्षाको दृष्टिले झापाका मतदान स्थललाई किसिममा वर्गीकरण गरिएको झापाका प्रमुख जिल्ला अधिकारी छविलालरिजालले जानकारी दिएका छन्

सय ७१ वटालाई अति संवेदनशील सय ८१ वटालाई संवेदनशील सय १४ मतदान स्थललाई सुरक्षाको दृष्टिले सामान्य रूपमावर्गीकरण गरिएको प्रजिअ रिजालको भनाइ

निर्वाचन सुरक्षाका लागि गृह मन्त्रालयको एकीकृत सुरक्षा योजनाअन्तर्गत नै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथाराष्ट्रिय अनुसन्धान विभागलाई संयुक्त रूपमा परिचालन गरिने बताइएको

सय ६८ मतदान केन्द्रमा सय ६८ जना मतदान अधिकृत त्यती नै संख्यामा सहायक मतदान अधिकृत तोकीएको उनीहरु सवैकार्यक्षेत्र पुगेको बताइएको

यसैगरी प्रत्येक मतदान केन्द्रमा / गरी सय ६८ मतदान केन्द्रमा हजार सय ४० जना सहायक कर्मचारीको व्यवस्था गरिएको भने प्रत्येक मतदान केन्द्रमा / गरी हजार सय ५२ जना स्वयम् सेवक सय ६८ मतदान केन्द्रमा / गरी सय ६८ जनाकार्यालय सहयोगीको व्यवस्थापन गरिएको

जिल्लामा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, स्वयम्सेवक कार्यालय सहयोगी गरी हजार ९६ जनाकर्मचारी परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको

शुक्रबार जिल्लाका सबै मतदान केन्द्रका सवै संरचना निर्माण भएका शनिवार बाकी रहेका काम सम्पन्न गरी आइतबार हुने मतदानकार्यक्रम सफल पारिने निर्वाचन कार्यालय झापाका प्रमुख नेपालको भनाइ

विहान देखि साँझ बजेसम्म मतदान कार्यक्रम सकेर राति ११ देखि मध्यरातको १२ बजेसम्ममा सवै मतदान केन्द्रका मतपेटिकासम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा ल्याईसक्ने तत्काल सर्वपक्षीय बैठक बसेर रातिदेखि नै अधिकांश क्षेत्रका मतगणनाशुरु गरीने योजनामा कार्यालय

जिल्ला सुरक्षा समितिका अनुसार सुरक्षा संवेदनशीलताका आधारमा प्रहरी परिचालन गरिएको निर्वाचनलाई स्वच्छ,भयरहितबनाउनका लागि सुरक्षामा कुनै कमी नहुने समितिको भनाई

मतदान स्थल पुगेका कर्मचारीहरुले मतदान स्थललाई सिल गर्ने, मदिरा निषेधित क्षेत्र तथा होहल्ला निषेधित क्षेत्र तोकिएको सूचनाप्रकाशन गर्ने लगायतका काम भएको बताइन्छ

जिल्ला सुरक्षा समितिले निर्वाचनका लागि सुरक्षा सर्तकता उच्च बनाएकाले ढुक्क भएर मतदान गर्न मतदाताहरुलाई अनुरोध समेतगरेको

निर्वाचन सुरक्षाअन्तरगत पहिलो घेरामा नेपाल प्रहरी म्यादी प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरीसँगै तेस्रो घेरामा नेपाली सेनासमेतपरिचालन गरिएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु