adv

मतपरिणाम बारे सहज तरिकाले जानकारी दिने तयारीमा निर्वाचन आयोग

मंसिर, दमक

मंसिर गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को मतगणना मत परिणाम सम्बन्धी सूचनाकोकार्यलाई सहज प्रभावकारी बनाउने निर्वाचन आयोगले जनाएको

आयोगले सबै मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधकिृत, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई सहज सूचना प्रवाहका निम्तिआवश्यक निर्देशन दिने निर्णय गरेको हो

निर्वाचन आयोगको शुक्रबार बसेको बैठकले प्रत्येक मतगणना स्थलमा प्रेस कर्नरको स्थापना गरी पत्रकारहरूका लागि सूचनाप्राप्तिका लागि सहज पहुँच उपलब्ध गराउने निर्णय गरेको हो

यस कार्यका लागि सम्बन्धित निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत वा अन्य कुनै कर्मचारीलाई सूचनाअधिकारी तोकी सूचना प्रवाहमा आवश्यक सहजीकरण गर्ने  आयोगले तयारी गरेको हो

त्यस्तै प्रत्येक मतगणना स्थलमा आयोगले मतगणना कार्यको सुरुआतमा एकपटक वा पालो मिलाएर भिडियो तथा फोटोपत्रकारलाई गणनास्थलको दृश्य तस्बिर लिन सक्ने गरी आवश्यक प्रबन्ध गर्न लागेको निर्णयमा उल्लेख

मत गणनाका क्रममा प्रत्येक घण्टामा प्राप्त मत परिणामलाई मतगणना कार्यमा खटिएका कर्मचारी, दल, उम्मेदवार प्रतिनिधिलेएकीन गरी सम्बन्धित मुख्य/निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट गर्ने समेत आयोगलेनिर्णय गरेको हो

मतगणना स्थलमा राजनीतिक दल उम्मेदवारको सहमतिका आधारमा माइकङि वा डिस्प्ले वा अन्य माध्यमबाट मत परिणामकोसूचना उपलब्ध गराउने समेत आयोगको निर्णयमा जनाइएको

मत परिणाम सन्चार माध्यममा सार्वजनिक गर्न सहज होस् भन्नका लागि आयोगले https://result.election.gov.np मार्फत उपलव्ध गराउने जनाइएको

मतगणनाबारे आधिकारिकता पुष्टि नगरी गलत सूचना प्रवाह नगर्न/नगराउन निर्वाचन आयोगले सञ्चार माध्यमहरुलाई आग्रह गर्नेबताइएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु