adv

झापा ५ मा ओलीको अग्रता कायमै

६ मंसिर, दमक ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावी अग्रता कायम राखेका छन्

ओलीले गणनाको सुरुबाटै लिएको अग्रता कायमै रहेको

मंगलबार बिहान १० बजे प्राप्त चौंथो चरणको मत परिणाम प्राप्त हुँदा ओली ले ११ हजार २८ मत पाएका छन्

उनका  प्रतिस्पर्धी सत्ता गठबन्धनका उम्मेद्वार डा. खगेन्द्र पाण्डव अधिकारी हजार सय १६ मत पाएका छन्

ओली हजार सय १२ मतले अगाडि देखिएका हुन्

राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले हजार सय मत पाएका छन्

झापा मा प्रतिनिधि सभातर्फको समानुपातिक मत गणना समेत थालिएको

त्यस्तै निर्वाचन कार्यालयले प्रदेश सभातर्फ मत गणना सुरु गर्न लागेको जानकारी दिएको

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु