adv

१८ हजारको अग्रतामा ओली, अब ३० हजार ८ सय २ मत गणना गर्न बाँकी

मंसिर,  दमक

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले १८ हजार ७२ मतको अग्रता कायमगरेका छन्

बुधबार बिहान बजे ७१ हजार सय ४८ मत गणनापछि सार्वजनिक भएकोझापा निर्वाचन क्षेत्र को मत परिणाम अनुसार ओली ले ३६ हजार सय ८८ मतप्राप्त गरेका हुन्

उनका प्रतिस्पर्धी  गठबन्धन उम्मेद्वार डा.  खगेन्द्र पाण्डव अधिकारीले १८ हजार सय १६ मत पाएका छन्

राष्टृय स्वतन्त्र पार्टीका सुरेश पोखरेलले हजार सय ८० मत पाएका छन् भनेजनमत पार्टीका भीम राजवंशीले  हजार सय ७६ मत पाएका छन्

त्यस्तै संघीय मन्चका कबिन्द्र शेर्माले सय ,  मंगोलका सानबहादुर मेचेले सय जसपकी ओम माया आङ्देम्बेले सय ४९ मत पाएका छन्

हजार सय ५० मत बदर भएको निर्वाचन कार्यालयले जनाएको

प्रदेश सभाको दुवै क्षेत्रमा एमाले अगाडि

यसैबीच झापा को दुई वटै प्रदेश सभामा जारी मतगणना अनुसार एमालेकाउम्मेद्वार नै अगाडि देखिएका छन्

झापा () मा एमालेका हिक्मत कार्की गठबन्धन उम्मेद्वार जीवन राई भन्दा सय ४१ मतले अगाडि देखिएका हुन्

११ हजार सय ५७ मत गणना हुँदा कार्कीले हजार सय १७ मत पाए भने राई हजार सय ७६ मत पाएर पछि छन्

सय ५४ मत बदर भएको बताइएको

त्यस्तै झापा () मा एमालेका होमबहादुर थापा हजार सय ८७ मतलेअगाडि छन्

थापाले हजार सय २२ मत पाउँदा उनका प्रतिस्पर्धी गठबन्धन उम्मेद्वाररेवतराज पुरीले हजार सय ३५ मत प्राप्त गरेका छन्

१४ हजार सय ५७ मत गणना भएको हो, जसमध्ये सय २२ मत बदर भएकोनिर्वाचन कार्यालयले जनाएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु