adv

झापा क्षेत्र न: १ विश्वप्रकाशको मतान्तर ११ हजार बढी

७ मंसिर,मेचीनगर । प्रतिनिधिसभा निर्वाचन क्षेत्र झापा १ का उम्मेदवार कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा निरन्तर अग्रस्थानमा रहेका छन् ।

निकटतम प्रतिद्वन्द्वी एमालेका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल भन्दा ११ हजार ६ सय १५ मतले अघि छन् ।

मेचीनगरस्थित निर्वाचन कार्यालयका अनुसार ६३ हजार ६४ मत गण्ना सम्पन्न हुँदा शर्मा ३१ हजार १ सय १५ मतका साथ अगाडि छन् । निकटतम प्रतिद्वन्द्वी खरेलले १९ हजार ५०० मत ल्याएका छन् ।
निर्वाचन कार्यालयले १८ हजार मत गणना गर्न बाँकी रहेको जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु