adv

विश्वकप २०२२ : जर्मनीमाथि जापानको सानदार जीत

७ मंसिर,काठमाडौं। विश्वकप २०२२ अन्तर्गत खेलमा जापानले जर्मनीमाथि सनसनीपूर्ण जित हासिल गरेको छ । बुधबार राती भएको खेलमा जापानले जर्मनीलाई २–१ को कमब्याक जित हासिल गरेको हो ।

जापानका लागि तासुमा असानोले ८३ औँ मिनेटमा गरेको गोल नै निर्णयक बनेको हो। यसअघि प्रतिस्थापन खेलाडी रिस्तु दोअनले ७५ मिनेटमा गोल गर्दै खेल एक–एकको बराबरीमा ल्याएका थिए । प्राप्त पेनाल्टीमा जर्मनीले गोल गर्दै ३३ औँ मिनेटमा अग्रता लिएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु