adv

मधेस प्रदेश मुख्यमन्त्रीमा जसपाका सरोज यादव

२७ पुष, जनकपुर ।


मधेश प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी, नेपाल (जसपा) संसदीय दलका नेता सरोज यादव नियुक्त भएका छन्

प्रदेश प्रमुख हरिशंकर मिश्रले संविधानको धारा १६८ को उपधारा बमोजिम यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्

६३ सांसदको हस्ताक्षरसहित यादवले बुधबार नै मुख्यमन्त्रीका लागि प्रदेश प्रमुखसमक्ष दावी पेश गरेका थिए

सय सदस्यीय मधेश प्रदेश सभामा बहुमत सिद्ध गर्न ५४ जना प्रदेशसभा सदस्य आवश्यक पर्छ

यादवलाई जसपाका १६, नेकपा एमालेका २३, जनमत पार्टीका १३, नेकपा माओवादी केन्द्रका , राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालसंघीय समाजवादी पार्टीका / सदस्य गरी ६३ जनाले समर्थन गरेका छन्

मधेस प्रदेशको मुख्यमन्त्रीमा दावी पेश गर्न प्रदेश प्रमुख मिश्रले पुस २८ गते अपरान्ह बजेसम्मको समय सीमा तोकेका थिए मुख्यमन्त्री नियुक्त भएका यादव मधेस प्रदेशका निवर्तमान सभामुख हुन्

गत मंसिर गते सम्पन्न निर्वाचनमा उनी बारा क्षेत्र नम्बर को प्रदेश सभा ()बाट निर्वाचित भएका थिए २०७४ को निर्वाचनमा पनियादव तत्कालीन राष्टृय जनता पार्टी (राजपा) बाट सोही निर्वाचन क्षेत्रमा विजयी भएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु