adv

युवा लक्षित नेतृत्व विकास तालिम सम्पन्न

फागुन, दमक

इलामको चुलाचुली मा सञ्चालित दिने आधारभूत नेतृत्व विकास तालिम बुधबार सम्पन्न भएको

युवा पुस्ताको व्यक्तित्व विकासलाई लक्षित गरेर वडा नम्बर स्थित वडा कार्यालयको सभाहलमा  सोमबारदेखि आयोजना गरिएको दिने तालिम सम्पन्न भएको हो

सो तालिम समापन कार्यक्रममा बोल्दै वडा नम्बर का वडा अध्यक्ष सागर जबेगूले युवा लक्षित कार्यक्रम बनाउने कुरा बढी उठ्ने गरेपनि योजना तर्जुमा गर्ने समयमा भने भौतिक विकास पूर्वाधारकै कुरामा जोड दिने परिपाटी रहेको बताए

उनले युवा पुस्ताले नेतृत्व विकासमा ध्यान दिए समग्र समाज सचेत जागरुक हुने सुझाए

युवाले समाज देशको नेतृत्व गर्न सक्छ भन्ने सन्देश तालिममार्फत दिन खोजिएको भन्दै वडा सदस्य विष्णु माया गजमेरले तालिममासहभागी भएर आफूले पनि धेरै नयाँ कुरा सिकेको बताइन

दिने तालिमलाई सहजकर्ताका रूपमा फोनिज संघीय समितिका उपाध्यक्ष कमन देवानले सहजीकरण गरेका थिए

२० जना महिला सहित ४० जना भन्दा बढी प्रशिक्षार्थी तालिममा सहभागी थिए

कार्यक्रममा वडा सदस्य दिलमाया राईलगायत स्थानीय टोल विकास संस्थाका अध्यक्ष प्रतिनिधिहरु सहभागी थिए

सुदेश खावाहाङ राईको सञ्चालन रहेको सो कार्यक्रम

युवा लक्षित कार्यक्रम उपभोक्ता समितिका अध्यक्ष चक्र गजमेरको अध्यक्षतामा सम्पन्न भएको थियो

 

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु