adv

डाइनामिक पब्लिक लाइब्रेरीमा नयाँ नेतृत्व

१० फागुन, दमक ।

डाईनामिक पब्लिक लाईव्रेरीको अध्यक्षमा हेमन्त नेपाल सर्वसम्मत चयन भएका छन

लाईब्रेरीको महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो

त्यस्तै कानुनी सल्लाहकारमा प्रदिप शर्मा बराल, वरिष्ठ उपाध्यक्षमा वालचन्द्र कार्की, महासचिवमा लक्ष्मी न्यौपाने, कोषध्यक्षमाकमल गैरै चयन भएका छन्

उपाध्यक्षहरु क्रमश: आश्विन देउजा, लोकेश सापकोटा, शिव पराजुली अनुभण्डारी (अनिता) चुनिएका छन्

सात जना निर्देशक चयन हुनेहरुमा क्रमश: दिवश खतिवडा, श्रेयाश्री थापा, रोशन खतिवडा, राजन चापागाई , सुजन आचार्य महेशभण्डारी छन

दमकमा फागुन गते पब्लिक लाइब्रेरीको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु