adv

डाइनामिक पब्लिक लाइब्रेरीमा नयाँ नेतृत्व

१० फागुन, दमक ।

डाईनामिक पब्लिक लाईव्रेरीको अध्यक्षमा हेमन्त नेपाल सर्वसम्मत चयन भएका छन ।

लाईब्रेरीको महाधिवेशनले नेपाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

त्यस्तै कानुनी सल्लाहकारमा प्रदिप शर्मा बराल, वरिष्ठ उपाध्यक्षमा वालचन्द्र कार्की, महासचिवमा लक्ष्मी न्यौपाने, कोषध्यक्षमाकमल गैरै चयन भएका छन् ।

उपाध्यक्षहरु क्रमश: आश्विन देउजा, लोकेश सापकोटा, शिव पराजुली र अनुभण्डारी (अनिता) चुनिएका छन् ।

सात जना निर्देशक चयन हुनेहरुमा क्रमश: दिवश खतिवडा, श्रेयाश्री थापा, रोशन खतिवडा, राजन चापागाई , सुजन आचार्य र महेशभण्डारी छन ।

दमकमा फागुन ७ र ८ गते पब्लिक लाइब्रेरीको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु