adv

एमाले सरकारबाट बाहिरियो, समर्थन फिर्ता

१५ फागुन, दमक

वर्तमान सत्ता साझेदार मध्येको ठूलो दल नेकपा एमाले सरकारबाट बाहिरिने भएको

एमालेको सोमबार बसेको सचिवालय बैठकले पुष्पकमल दाहालप्रचण्डनेतृत्वको सरकारबाट पार्टी बाहिरिने निर्णय गरेको हो

साथै सरकारलाई दिएको समर्थन पनि पार्टीले फिर्ता लिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिएका छन

फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा कांग्रेस, माओवादी, जसपासहित दलीय मोर्चा बनेपछि एमालेले विधिवत रूपमा आजसरकारबाट बाहिरिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो

गत पुष १० गते प्रधानमन्त्री एवम माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सघाउँदै गर्दा माओवादीसँग आधा आधाकार्यकाल प्रधानमन्त्री हुने, सभामुख पद राष्ट्रपति पद समेत आफूले पाउने शर्तमा समर्थन गर्दै एमाले दाहाल नेतृत्वको सरकारमासहभागी भएको थियो

एमालेमाओवादी समीकरणमा गठित सरकारमा सहभागी भएका मध्ये रास्वपा राप्रपाले यस अघि नै सरकार छाडिसकेका छन

संवैधानिक प्रावधान अनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएमा प्रधानमत्रीले ३० दिनभित्र संसदमा पुन: विश्वासको मतलिनुपर्दछ

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु