adv

जसपाबाट उपराष्ट्रपति उम्मेद्वार राम सहाय पक्का

२५ फागुन, दमक

जनता समाजवादी पार्टी नेपाल (जसपा) ले संसदीय दलका नेता राम सहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेद्वार बनाउने निर्णयगरेको

जसपा केन्द्रीय कार्यकारिणी समितिको आज दिउँसो बसेको बैठकले उपराष्ट्रपतिको निर्वाचनमा यादवको नाम सर्वसम्मत पास गरेको हो ।

सत्ता गठबन्धनमा भागबन्डा गर्दा राष्ट्रपति  नेपाली कांग्रेसले उपराष्ट्रपति  जसपाले पाउने सहमति भएको थियो

दलीय गठबन्धनको साझा उम्मेद्वारका रूपमा यादवको जित पक्का जस्तै

उपराष्ट्रपति पदको लागि  फागुन २७ गते मनोनयन चैत गते निर्वाचन कार्यक्रम तोकिएको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु