adv

नेपालको तेस्रो राष्ट्रपति पौडेल

२५ फागुन, दमक

कांग्रेस नेता रामचन्द्र पौडेल मुलुकको राष्ट्रपतिमा निर्वाचित भएका छन

आज बिहीबार संसद भवनमा सम्पन्न निर्वाचनमा अत्यधिक मत प्राप्त गरेर नेता पौडेल राष्ट्रपति निर्वाचित भएका हुन

पौडेलले ३३ हजार सय मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी एमाले उपाध्यक्ष सुबास चन्द्र नेम्वाङले १५ हजार सय १८ मत पाए

२०६५ जेठ १५ गते नेपाल संघीय लोकतान्तृक गणतन्त्र घोषणा भएपछि नेपालमा राष्ट्र प्रमुखका रूपमा आलंकारिक राष्ट्रपति चुन्नथालिएको हो

उनी भन्दा अगाडि तत्कालीन कांग्रेस नेता रामवरण यादव ।नेपालको पहिलो राष्ट्रपति निर्वाचित भएका थिए

त्यस्तै पहिलो महिलाका रूपमा तत्कालीन एमाले उपाध्यक्ष विद्यादेवी भण्डारी देशको दोस्रो राष्ट्रपति निर्वाचित भएकी थिइन उनी दुईकार्यकाल सो पदमा आसिन रहेर भर्खरै पदमुक्त भएकी हुन

राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सभाका ५८, प्रतिनिधिसभाका २७२ प्रदेश सभाका ५५० सांसद मतदाता थिए

जसमा संघीय संसद् (प्रतिनिधिसभा राष्ट्रियसभा)का ३१३ तथा प्रदेशसभाका ८१८ सदस्यले भोट हालेका थिए  

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु