adv

पहिचान पक्षधरको आन्दोलन स्थानीय तहमा तालाबन्दी केन्दृत

माङसेबुङ पालिकासहित थप वटा वडामा तालाबन्दी

२७ फागुन, माङसेबुङ

प्रदेश नं. पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर को वडा कार्यालयमातालाबन्दी गरेको

कोशी प्रदेश नामांकनको विरोधमा शुक्रबार संघर्ष समितिले माङसेबुङ गाउँ कार्यपालिकाको कार्यालय इभाङमा तालाबन्दी गर्दैकालो झण्डा गाढेको हो

पालिका केन्द्र नजिकै रहेको वडा नम्बर पश्चिम उत्तरमा रहेको नम्बर वडा कार्यालयहरु तालाबन्दी गरिएका छन

यस अघि वडा नम्बर को वडा कार्यालय नम्बर वडाको सेवा केन्द्रमा तालाबन्दी भएको थियो

आन्दोलनकारीले कोशी प्रदेश खारेज गर, पहिचान बिनाको प्रदेश मान्दैनौं, पहिचान विरोधी होसियार, प्रदेश नं को पुन: नामाकरणगर लगायत नाराबाजी गरेका थिए

तालाबन्दी कालो झण्डा गाढे पश्चात आयोजित कोणसभालाई आन्दोलनकारीको तर्फबाट मनकुमार आङ्बुहाङले सम्बोधन गरेकाथिए

गाउँसभा स्थगित

यसैबीच शुक्रबारलाई डाकिएको माङसेबुङ गाउँपालिकाको १२ औं गाउँसभा आन्दोलनका कारण स्थगित भएको

कोशी प्रदेश खारेजी आन्दोलनका आन्दोलनकारीले कार्यपालिका नै तालाबन्दी गरेपछि गाउँसभा प्रभावित भएको हो।

शुक्रबारको गाउँसभा स्थगित भएको माङसेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्त राईले जारी गरेको सूचनामा उल्लेख

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु