adv

१ घण्टे चक्काजाम सफल, सराकरले छानबिन समिति बनायो

११ चैत, दमक ।

झापाको दमकमा प्रदर्शन गर्दै आन्दोलनकारी ।

पहिचानको आधारमा कोशी प्रदेशलाई पुन: नामाकरण गर्नुपर्ने मागसहितआयोजित आन्दोलनका क्रममा पदम लिम्बू (लाजेहाङ) को मृत्यु भएको विरोधमाआज शनिबार पूर्वका १४ जिल्लामा दिउँसो बजेदेखि बजेसम्म चक्काजामभएको

कोशी प्रदेश खारेजी पहिचानका आधारमा प्रदेशको नामाकरण गर्नुपर्नेमागसहित गत चैत गते प्रदेश राजधानी बिराटनगरमा भएको विरोध प्रदर्शन धर्नामा प्रहरीको कुटपिटबाट घाइते भएका लिम्बूको उपचारका क्रममा निधनभएपछि पहिचान पक्षधर आन्दोलनकारी थप आन्दोलित भएका हुन

मृतकका परिवार आन्दोलनकारीले लिम्बूको शव समेत बुझ्न मानेका छैनन

उनीहरुले पहिचान प्राप्तिको आन्दोलनमा प्रहरीको लाठ्ठी लागेर घाइते भै ज्यानगुमाएका लिम्बूलाई सहिद घोषणा गर्नुपर्ने, प्रदेशको पुन: नामाकरण पहिचानकाआधारमा गर्नुपर्ने, घटनाको छानबिन गरी दोषी उपर कारबाही गर्नुपर्ने लगायत मागराख्दै विभिन्न आन्दोलन जारी राखेका छन

शनिबार १४ जिल्लाका मुख्य सहर, पहाडी जिल्लाका सदरमुकामहरुमा घण्टेचक्काजाम सफलतापूर्वक सम्पन्न भएको पहिचानका आधारमा प्रदेश को पुन: नामाकरण संयुक्त संघर्ष समितिको एक घटक किरात याक्थुङ चुम्लुङका संघीयअध्यक्ष प्रेम एक्तेनले जानकारी दिए

घटनाको छनबिन गर्न समिति गठन

यसैबीच सरकारले कोशी प्रदेशको नामकरणको विषयलाई लिएर भइरहेकोआन्दोलनका क्रममा भएको जनधनको क्षतिको छानबिनका लागि समिति गठनगरेको

प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार सरकारले चैत गतेको बिराटनगर घटना बारे छानबिन गर्न समिति गठनगरेको

नेपाल सरकारका सहसचिव रामबन्धु सुवेदीको नेतृत्वमा सदस्यीय छानबिनसमिति गठन गरिएको हो

कोशी प्रदेश नामकरणको विरुद्धमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाटघाइते भएका लिम्बूको मृत्यु भएपछि सरकार घटनाको छानबिन गर्न तयार भएकोहो

प्रधानमन्त्री दाहालले शनिबार नै आन्दोलनरत संघ संस्थाका प्रतिनिधिहरुसँगकोभेटमा आन्दोलनका कार्यक्रमले सिङ्गो देशको ध्यानाकर्षण भएको भन्दैसंवेदनशील विषयमा सडक आन्दोलन भन्दा पनि संवादमा सहभागी भएर समस्यासमाधानमा लाग्न सुझाव दिएका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु