adv

नेफिन जापानको नयाँ नेतृत्व चयन

१३ चैत, दमक

सुकमान थिङ तामाङको नेतृत्वमा नेपाल आदिवासी जनजाति महासंघ जापानको नयाँ कार्य समिति चयन भएको

आइतबार सम्पन्न अधिवेशनबाट  वरिष्ठ उपाध्यक्षमा भक्त गुरुङ, उपाध्यक्षहरुमा प्रमिला गौचन, शिशिर निङ्लेकु लिम्बू, केबी शेर्पा थानु रानामगर चयनभएका छन

महासचिवमा प्रमिला राई, सचिवमा बाल बिक्रम तिगेला, कोषाध्यक्ष कान्छा लामा शेर्पा प्रवक्ता भविन्द्र कुलुङ राई चयन भएका छन

त्यस्तै सदस्यहरुमा क्रमश: युबराज लावती, नरेश राई मनिश थापा, सोममाया गुरुङ लगायत छन

बागमती प्रदेश सभा सदस्य अमन कुमार मास्केको प्रमुख आतिथ्यतामा सम्पन्न नेफिन जापान अधिवेशनको विशिष्ट अतिथिजापानका लागि नेपाली राजदूत डा.  दुर्गा बहादुर सुबेदी अन्य संघसंस्थाका प्रमुख प्रतिनिधि सहभागी थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु