adv

बुद्धशान्ति टोल विकास संस्थाको अध्यक्षमा पाण्डे चयन

सजन राई ॥ ६ असोज,दमक झापाको दमक स्थित बुद्धशान्ति टोल विकास संस्थाको अध्यक्षमा  हरि प्रसाद पाण्डे चयन भएका छन्

संस्थाको वुधबार सम्पन्न तेस्रो साधारण सभाले पाण्डेको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो

समितिको उपाध्यक्षमा प्रेम प्रसाद संग्रौला,सचिवमा पम्फा राई,सहसचिवमा मिहाङ्मा लावति कोषाध्यक्षमा शान्ता थोप्रा लिम्बु चयन्भएका छन्

तस्तै सदस्यहरुमा कोपिला निरौला,कुमार मगर,चन्द्र बहादुर भट्टराई घनश्याम रसाइलि रहेका छन्

संस्थाका अध्यक्ष हरि प्रसाद पाण्डेको अध्यक्षतामा सम्पन्न सभाको प्रमुख अतिथि दमक का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङ रहेकाथिए

संस्थाको वार्षिक प्रतिवेदन कोषाध्यक्ष शान्ता थोप्रा लिम्बुले प्रस्तुत गरेका थिए सदस्य प्रेम संग्रौलाले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पम्फा राईले गरेका थिए

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु