adv

नेपाल सुपर लिगमा आज झापा एफसी र स्पोर्टिङ इलाम भिड्ंदै


काठमाडौं ।
काठमाडौंमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दशरथ रङ्गशालामा साँझ ५ः ३० बजेबाट सुरु हुनेछ । दुवै टोली एनएसएलमा नयाँ हुन् ।

इलाम उद्घाटन खेलमा साविक विजेता काठमाडौं रेजर्ससँग १–० ले पराजित भएको थियो भने झापाको लागि आजको खेल सिजनको पहिलो खेल हो । दुवै टोली पहिलो जितको लक्ष्यमा हुनेछन् ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु