adv

कमल गाउँपालिकामा छोराले गरे बाबुको हत्या

कमल । झापाको कमल गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । कमल गाउँपालिका–४ का आशिष तामाङले दाउले हानेर बाबु भोलाकुमारको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

बाबुको हत्यापछि फरार भएको तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको छ । घटनास्थलमा दमक प्रहरीको टोली खटिएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु