adv

दमकमा प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ हुँदै

सजन राई

२७ चैत, दमक

झापाको दमकमा प्रथम गुरु टोली फुटसल प्रतियोगिता २०८१ हुने भएको

दमक भाङबारीस्थित स्पा एनि फुटसलको खेल मैदानमा नयाँ वर्षको अवसर पारेर बैशाख गते एक दिने प्रतियोगिता हुने भएको हो

विभिन्न क्षेत्रमा आबद्ध युवाहरु मिलेर सुरु गरेको गुरु टोली समूहले आयोजना गर्ने प्रतियोगिताको टाइसिट सार्वजनिक भएको

विभिन्न सामाजिक कार्य गर्दै आइरहेको टोलीले फुटसल प्रतियोगिता भने पहिलो पटक आयोजना गर्न लागेको खेल संयोजक तथाटोलीका सचिव आकाश लिम्बूले बताए उनले प्रतियोगिताको मूल नारा नैहामी सँगै एकजुट हुन्छौराखेको बताए

टोलीका अध्यक्ष विशाल देवानले भने -‘खेलकुदले युवाहरुलाई व्यस्त बनाई कुलतमा फस्न नदिन महत्वपूर्ण भूमिका खेल्छ यो पनिराष्ट्रको लागि योगदान नै हो । तर खेलाडीहरुले खेल सँगै समाज भने बुझ्न सक्नु पर्दछ ।’

इन्ट्री शुल्क ३१ सय रुपैयाँ रहेको प्रतियोगिताको विजेताले नगद ३१ हजारसय ११ रुपैयाँ सहित ट्रफि, मेडल प्रमाणपत्र हात पार्नेछन् भने उपविजेताले नगद १६ हजारसय ११ रुपैयाँ सहित ट्रफि, मेडल प्रमाणपत्र पाउने छन्

आयोजक गुरु टोली रोयल एफसीबीच उद्घाटन खेल हुने प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु