adv

फोहोर ब्यवस्थापन प्राथमिकतामा परोस् : इयु राजदूत

२७ चैत, बर्दिबास

युरोपिएन युनियनका राजदूत भेरोनिक लोरेन्जोले वातावरण संरक्षण सबैको लागि प्राथमिकताको बिषय हुनुपर्ने बताएकी छन्

मंगलबार बर्दिबास नगरपालिकामा क्रीएसन नेपालद्वारा आयोजित सरोकारवालासँगको छलफलमा राजदूत लोरेन्जोले यस्तोबताएकी हुन्

उनले वातावरण हामी सबैको लागि उत्तिकै महत्त्वपूर्ण र्हेकोमा जोड दिँदै यसलाई राजनीतिक रूपमा स्थानीय प्राथमिकताको बिषयबनाउनु पर्नेमा जोड दिएकी हुन्

उनले भनिन् -‘वातावरण बारे राजनीइले पनि प्राथमिकता दिनुपर्छ वातावरणलाई  चक्रीय अर्थतन्त्रसँग जोड्न सके यसले पर्यावरणसंरक्षणसँगै आर्थिक समृद्धि पनि हासिल गर्न सकिन्छ ।’

त्यस्तै, नेपालका लागि जर्मन राजदूत थोमल प्रीन्जले बर्दिबास नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा कसरी काम गरि रहेकोजिज्ञासा राखेका थिए

बर्दिबास नगरपालिकाको उपमेयर तारादेबी महतोले नगरपालिकाले फोहोरमैला ब्यबस्थापन क्षेत्रमा नीति निर्माणका लागि क्रीएसननेपालसँगको सहकार्यमा काम भैरहेको बताइन् ।

कार्यक्रममा स्वेडन (दिल्ली)  मिसन उपप्रमुख क्रीस्टिएन क्यामिल, फ्रान्सका राजदूत ग्लिज बोरबाउ, युरोपिएन युनियनकासहकारिता उपप्रमुख एलोइजा स्टुडिलो राजदूत्लगायतले फोहोरमैला ब्यबस्थापन विश्वव्यापी समस्या भएको भन्दै नीतिगत रूपम स्पष्ट भएर समस्या समाधानमा लाग्नुपर्ने बतएका थिए ।

युरोपिएन युनियनको सहयोगमा क्रीएसन नेपालले बर्दिबास नगरपालिकासँग मिलेर ग्रीनशिफ्ट परियोजना सञ्चालन गरिरहेको

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु