adv

रास्वपाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने

काठमाडौं, २ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामि मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने घोषणा गरेको छ ।

आइतबार पत्रकार सम्मेलनको आयोजना गरी पार्टीका कार्यबाहक प्रवक्ता मनिष झाले मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन सुरु गर्ने बताए ।

उनले रास्वपा सभापति रवि लामिछानेलाई हिरासतमा नराखी अनुसन्धान गर्न सकिने भए पनि सरकारले राजनीतिक प्रतिशोधकै कारण एक पछि अर्को मुद्दामा अनुसन्धान गर्ने भनेर हिरासत अवधि लम्ब्याइरहेको बताए ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु