adv

रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

काठमाडौं वर्षा सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भएको हरेक वर्ष वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथीसम्म चल्ने यो जात्रा बिहीबार बेलुका बजेबाट सुरु भएको हो

मच्छिन्द्रनाथलाई महिना पाटनको तःबहाल महिना बुङ्मतीमा राख्ने चलन अनुसार गत मंसिरमा पाटनको तःबहाल मन्दिरमा ल्याएर राखिएको थियो

जात्राको पहिलो दिन ३२ हात लामो ४८ फिट अग्लो  रथलाई तानेर गांःवहालमा पुर्‍याइएको स्थानीयले बुधबार बिहीबार दिनभर गाईदान, शान्ति स्वस्ति लगायत पूजा गरेका थिए यो जात्रा सञ्चालन गर्न मूः (मूल) अन्य कचाः (सहायक) गुठीले गुठी संस्थान र स्थानीयसँग सहकार्य गर्दै आईरहेको

भनाई अनुसार मानवीय क्षति नहोस् भनेर यी देवताको पूजाआजा गरिन्छ रथ गुडाउनुभन्दा अघि पांग्रामा क्षमा, सिद्धि पूजा भैरव प्रतिस्थापन गर्नुपूर्व चित्रकारहरू रङरोगन गर्छन्

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु