खाद्य स्वच्छता बारे उपभोक्ताको खबरदारी आवश्यक

१० जेठ, दमक । खाद्य स्वच्छता कायम गर्ने बारे उपभोक्ताले खबरदारी गर्नु पर्नेमा झापाको दमकमा आयोजित एक तालिम कार्यक्रमका सहभागीले...

दमकमा जेसीज सप्ताह सुरु, विभिन्न सामाजिक गतिविधि गरिँदै

४ जेठ, दमक । दमकमा जेसीज सप्ताह बुधबारबाट शुरु भएको छ । जेसीज सप्ताह अन्तर्गत बुधबार औपचारिक उद्घाटनसहित सडक दुर्घटना न्यूनीकरण...

एकदिवसीय दनुवार महोत्सव हुँदै

१३ बैशाख, मेचीनगर । अल्पसंख्यक दनुवार समुदायको जातीय र सांस्कृतिक पहिचान प्रवर्द्धनका लागि प्रथम दनुवार जाति जागरण कला तथा सांस्कृतिकमहोत्सवको...

स्वस्थ रहन शारीरिक व्यायाम : प्रदेश स्वास्थ्य मन्त्री लिम्बू

२४ चैत, बिराटनगर । प्रदेश सरकारकी स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बूले स्वस्थ जीवनका लागि शारीरिक व्यायाम अनिवार्य भएको बताएकी छिन...

विद्यार्थी कुटपिटमा विद्यालयको हात छैन : अक्स्फोर्ड

कुटपिटमा संलग्न शिक्षक बर्खास्त ६ चैत, दमक । गत शुक्रबार झापाको दमक ३ स्थित अक्सफोर्ड बोर्डिङ स्कूलमा भएकोविद्यार्थीमाथि कुटपिटको घटनामा...

अखाद्यबाट हुने जोखिम न्यूनीकरणका लागि नीति आवश्यक

२ चैत, दमक । बजारमा बिक्रि वितरण भैरहेको अखाद्य वस्तु नियन्त्रण र त्यसबाट हुने जोखिमन्यूनीकरण गर्न आवश्यक नीति बन्नुपर्नेमा जोड...