संलोरा मञ्चले गर्यो निर्वाचन आयोगमा पार्टी नवीकरण

काठमाडौं, १६ पुष । [caption id="attachment_23383" align="aligncenter" width="824"] शुक्रबार पार्टी नवीकरणका लागि अध्यक्ष कुमार लिङदेनसहित निर्वाचन आयोगमा पुगेको मञ्चको टोली...

समूहगत सुझाव समेट्ने शर्तमा प्रचण्डको प्रतिवेदन पारित

कार्कीको दस्तावेजलाई पूरको मान्यता, लेखनाथको फरक मत यथावत काठमाडौं, १६ पुष । [caption id="attachment_23378" align="aligncenter" width="2560"] शुक्रबार महाधिवेशनको बन्दसत्रमा आफ्नो...

नेकपा माओवादी केन्द्र प्रदेश १ मा मिक्सो विजयी

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटीको अध्यक्षमा हर्कबहादुर नेम्वाङ (मिक्सो) विजयी भएका छन् । कुल २४०मतमध्ये १६९...

नेपाली कांग्रेसको महामन्त्रीमा गगन र विश्वप्रकाश निर्वाचित

काठमाडौ । नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कुल ४६८२ मतमा शेखर कोइरालाको प्यानलबाट...

समाजवादी विद्यार्थी युनियनको प्रदेश १ समिति घोषणा

इटहरी, २६ मंसिर । [caption id="attachment_23241" align="aligncenter" width="1000"] समाजवादी विद्यार्थी युनियन प्रदेश नम्बर १ समितिको घोषणा गर्दै जसपा प्रदेश १...

नेकपा एकीकृत समाजवादी माङसेबुङ गाउँ कमिटी गठन

इलाम । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीले माङसेबुङमा गाउँ कमिटी टिकाराम खुलालको अध्यक्षतामा गठन गरेको छ । शनिबार भएको भेलाले...

ओलीको कारणले हामीले विद्रोह गर्नुपर्योः माधव नेपाल

नेकपा (एस)का अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले केपी ओलीको गृहनगरमा कार्यक्रम गर्दा कोही कोहीलाई चिट चिट पसिना आएको भन्दै...

नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा उद्दव थापा विजयी

झापा । नेपाली काँग्रेस प्रदेश १ को सभापतिमा देउवा–सिटौला पक्षका उद्धव थापा निर्वाचित भएका छन् । थापाले ८४४ मत ल्याएर...

दमकमा हुने खेलकुद महासंघको प्रदेश भेलामा पार्टी अध्यक्ष माधव नेपाल आउने

दमक । नेकपा (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ १ नम्बर प्रदेश कमिटिको प्रथम ऐतिहासिक भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन...