मुख्यमन्त्री राईले कार्तिक ३० गते विश्वासको मत लिने

बिराटनगर, २४ कार्तिक । नवगठित प्रदेश नम्बर १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले कात्तिक ३० गते विश्वासको मत लिने भएका छन् ।...

शारदाद्वारा जन्मदिनमा नारी संचार गृहको अक्षयकोषलाई सहयोग

झापा,२३ कार्तिक ।झापाका महिला पत्रकारहरूको छाता संगठन नारी सञ्चार गृह झापाले स्थापना गरेको नारी सञ्चार प्रोत्साहन अक्षयकोषमा शारदा खवासले १०...

माङसेबुङमा आत्मानन्द कपको १४ औं संस्करण मंसिर दोस्रो साता देखि सञ्चालन हुने

इलाम : आत्मानन्द कपको १४ औं संस्करण मंसिर दोस्रो साता देखि सञ्चालन हुने भएको छ । इलामको माङ्सेबुङमा किरात धर्म गुरु मुहिङगुम अङसीमाङ...

मिक्लाजुङ र माङसेबुङमा पहिरो पिडित ४६ घरपरिवारलाई खाद्यान्न वितरण

सजन राई, पाँचथर । किरात राई विद्यार्थी संघ जिल्ला कार्य समिति झापका अध्यक्ष मिलन राई र किरात याक्थुङ चुम्लुङ चुलाचुली...

झापास्तरिय फाइभ स्टार च्यालेञ्ज कपको उपाधि आयोजकलाई

मेचीनगर,१८ कार्तिक । झापाको मेचीनगर–२ भृकुटिमा जारी झापा जिल्ला स्तरिय फाइभ स्टार च्यालेञ्ज कपको उपाधि आयोजक फाइभस्टार युथ क्लबले जितेको छ...

याक्खा संस्कार र संस्कृति बारे जानकारी दिने पुस्तक विमोचन

धरान, १८ कार्तिक । याक्खा जातिको संस्कार र संस्कृति बारे जानकारी दिने दुई पुस्तकको बुधबार विमोजन गरिएको छ । किरात याक्खा...

मेचीनगरमा ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाउने

मेचीनगर,१८ कार्तिक । झापाको मेचीनगर नगरपालिका क्षेत्र भित्र राति ९ बजेसम्म मात्र देउसी भैलो खेल्न पाइने भएको छ । बुधवार...

शेर्पा समाजको जनगणना सचेतना कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक, १७ कात्तिक ।  १२औं राष्ट्रिय जनगणनालाई लक्षित गरेर नेपाल शेर्पा समाजले ‘शेर्पा लेखौं र लेखाऔं’ महाअभियान सञ्चालन गरेको छ...

नेकपा एमाले माङसेबुङ ३ को उपाध्यक्षमा १९ बर्षीया युवा नेतृ सुनिला

  माङसेबुङ, १७ कार्तिक । इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ मा नेकपा एमालेको वडा अधिवेशनबाट १९ वर्षीया युवा नेतृ...

बेलबारी गोल्डकपको उपाधि हिमालयन शेर्पालाई

मोरड्ं,१७ कार्तिक । अन्तर्राष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हिमालयन शेर्पा क्लबले जितेको छ । लक्ष्मीमार्ग मोरङमा बुधवार भएको...