प्रदेश १ सरकारको ध्यान कृषि क्षेत्रको प्रवर्द्धनमा

१६ जेठ, दमक । प्रदेश नम्बर १ सरकारले आउँदो आर्थिक वर्षको बजेटमार्फत कृषि क्षेत्रलाई प्रवर्द्धन र विकास गर्ने बताएको छ...

पाँचौं वृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान हुँदै

१६ जेठ, दमक । अमेरिकाको हेरिस्वर्गमा पाँचौं वृहत अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठान (जुलाई २९–३१) आयोजना हुने भएको छ । आयोजक ग्लोबल...

तारा एयरको विमान दुर्घटना छानबिन गर्न आयोग गठन

१६ जेठ, दमक । [caption id="attachment_25130" align="aligncenter" width="1600"] दुर्घटनाग्रस्त विमानको अवशेष ।[/caption] तारा एयरको विमान दुर्घटना प्रकरण छानबिन गर्न सरकारले...

हरप्रहरकर्मी राई गाउँ कार्यपालिका सदस्यमा निर्वाचित

१६ जेठ, माङसेबुङ । [caption id="attachment_25125" align="aligncenter" width="2048"] गाउँ कार्यपालिका सदस्यमा निर्विरोध निर्वाचित भएको प्रमाण–पत्र ग्रहण गर्दै राई ।[/caption] हरप्रहर...

माङसेबुङमा डोजो उद्घाटन तथा ग्रेडिङ कार्यक्रम सम्पन्न

माङसेबुङ, १५ जेष्ठ । इलामको माङसेबुङमा चिसोपानी पञ्चमी डोजोे उद्घाटन तथा ग्रेडिङ कार्यक्रम आइतबार सम्पन्न भएको छ । माङसेबुङ ६...

सम्पर्कविहीन जहाज मानापाथी हिमालको फेदीमा दुर्घटना भएको आशंका (ताजा अपडेट)

१५ जेठ, दमक । आइतबार विहान १०ः०७ बजेबाट सम्पर्कविहीन भएको तारा एयरको ९ एन–एईटी कलसाइनको विमान मुस्ताङको मानापाथी हिमालको फेदीमा...

तारा एयरको जहाज खोजी कार्य जारी : उड्डयन प्राधिकरण (ताजा अपडेट)

१५ जेठ, दमक । नेपाल नागरिक उड्डयन प्राधिकरणले सम्पर्कविहीन भएको तारा एयरको जहाजको खोजी कार्य जारी रहेको जनाएको छ ।...