फोनिज महाधिवेशन सर्यो, फागुन ७ र ८ मा सम्पन्न हुने

दमक, ३० पुष । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)को सातौं संघीय महाधिवेशन मुलुकमा बढ्दो कोरोना संक्रमणका कारण सर्ने भएको...

दमकमा गाँजा र चरेस सहित माङसेबुङका २ जना पक्राउ

झापा, ३० पुष । झापाको दमक नगरपालिकाबाट प्रतिबन्धित लागुऔषध सहित माङसेबुङका २ जना युवा पक्राउ परेका छन् । दमक स्थित हुम्से-दुम्से...

फोनिज प्रदेश १ अध्यक्षमा लामा निर्वाचित, ११ बुँदे घोषणापत्र जारी

मोरङ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ अध्यक्षमा सन्तवीर लामा निर्वाचित भएका छन् । मोरङको पथरीमा विहीबार विहान...

माङसेबुङका युवाहरु कृषी कामदारको रुपमा कोरिया जान पाउने

काठमाडौं : इलामको माङसेबुङ गाउँपालिकाका र दक्षिण कोरियाको एन्जे काउन्टी नगरपालिकाबिच द्विपक्षिय सहयोग आदान-प्रदान गर्दै भागिनी सम्बन्ध कायम गर्ने सम्झौतामा...

म्यानमारमा हुने मिसेज ग्राण्ड २०२२ मा उर्मिला जाने

काठमाडौं, २५ पुष । [caption id="attachment_23486" align="alignnone" width="1200"] मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१ विजेता उप्रेतीलाई ताज पहिराउँदै कार्यक्रमका सहभागी ।[/caption]...

कोरोना बढेसँगै २५ जना बन्दा बढी जम्मा नहुन सीसीएमसीसीको आदेश

दमक, २५ पुष । [caption id="attachment_23483" align="alignnone" width="800"] भिडभाड काठमाडौं । फाइल फोटो ।[/caption] नेपालमा कोरोना संक्रमण बढेसँगै अब सार्वजनिक...

सहकारीले संस्कार सिकाउनु पर्ने मन्त्री यादवको सुझाव

विराटनगर, २५ पुष । [caption id="attachment_23479" align="alignnone" width="1462"] साधारणसभालाई सम्बोधन गर्दै सामाजिक विकास मन्त्री यादव । तस्वीर : मन्त्री यादवको...

आइतबार अत्यधिक बढे कोरोना संक्रमित

दमक, २५ पुष । आइतबार नेपालमा कोरोना संक्रमित हुनेहरुको संख्या अत्यधिक बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानारी...