मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर घाइते भएका बालकको मृत्यु

२६ असार,मेचीनगर । झापाको मेचीनगर–१० स्थित धुलाबारी सानो साथी किन्डर गार्टेन (मन्टेश्वरी)को सेफ्टी ट्यांकीमा डुबेका बालकको मृत्यु भएको छ ।...

पालिकाले बैंक र सहकारीको रिण तिर्न गरिएको आग्रहको अवाज्ञा गरिने : महाअभियान

२५ असार, दमक । मेडिकल व्यवसयी दुर्गा प्रसाई नेतृत्वको राष्ट्र, राष्टृयता, धर्म , संस्कृति र नागरिकबचाउ महाअभियानले दमक नगरपालिकाले बैंक...

धुलाबारीको मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर एक बालक गम्भीर घाइते

२५ असार,मेचीनगर । झापाको मेचीनगर–१० धुलाबारीमा रहेको एक मन्टेश्वरीको सेफ्टी ट्यांकीमा डुबेर आठ वर्षीया बालक गम्भीर घाइते भएका छन् ।...

११ महिनामा ११ खर्ब १२ अर्ब रेमिट्यान्स भित्रियो, साढे चार लाख बढी विदेशिए

२५ असार, दमक । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा ११ खर्ब १२ अर्ब रुपैयाँ रेमिट्यान्स (विप्रेषण) रकम नेपाल...

हरप्रहरकर्मी फियाकसहित चार जना प्रतिभा सम्मानित हुने

२५ असार, दमक । हरप्रहर न्यूज डटकमकी सह–सम्पादक भूमिका फियाकसहित चार जना प्रतिभालाई भानु साहित्यिक प्रतिष्ठान मेचीनगरले सम्मान गर्ने भएको...

कोशीपछिको खिच्चातानी र अबको मुख्यमन्त्रीका लागि रस्सकस्सी

सरकार ढल्यो, समस्या ज्युँ का त्युँ कमन देवान १८ असार, दमक । [caption id="attachment_29081" align="aligncenter" width="1000"] सत्ता गठबन्धनतर्फका दुई जना...

जग्गा दान गरेको दुई वर्ष बित्यो, तर आँखा अस्पताल बनाउने सुरसार छैन

प्रीति मगर १८ असार, पाँचथर । [caption id="attachment_29075" align="aligncenter" width="2048"] आँखा अस्पताललाई दिएको जग्गामा निर्माण कार्य सुरु नभएपछि दाताहरुले नै...