adv
adv

मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा आगलागी, आगो निभाउने प्रयास अझै जारी

३१ जेठ ।  मोरङको अरिहन्त कार्टुन फ्याक्ट्रीमा भिषण आगलागी भएको छ ।  गएराति ११ बजेदेखि बुढीगंगा गाउँपालिका-३ स्थित कारखानामा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

आगलागी निभाउने प्रयास जारी रहेको मोरङका प्रहरी प्रमुख मनोज केसीले जानकारी दिए । उनका अनुसार ६ वटा दमकलको सहयोगमा सेना, सशस्त्र र नेपाल प्रहरीले आगो निभाउने प्रयास जारी राखेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु