adv
adv

समाजसेवी संञ्जय राईबाट अभिभावकत्व ग्रहण ।

दमक ३ असार– आर्थिक अभाबका कारण सन्जिव नेपालीको पठन पाठनमा समस्या देखिएपछि इलाम, चुलाचुली–५ का संजय राईले एक वर्षसम्मकालागि अभिभाकत्व ग्रहण गर्नु भएको छ । निर्माण व्यवसायी तथा समाजसेवि सञ्जय राईले चुलाचुली गाउँपालीका वडा नं. ५ मा रहेको बाझोगाँउ माध्यमिक विद्यालय कक्षा–९ मा अध्यनरत १६ बर्षिय संजिव नेपालीको एक कार्यक्रम विच अभिभावकत्व ग्रहण गर्नु भएको हो ।


चुलाचुली–५ का वडा अध्यक्ष चन्द्रकुमार थापाको प्रमुख उपस्थिती तथा बिद्यालय ब्यवस्थापन समितीका अध्यक्ष प्रकाश घिमिरे समक्ष सो अभिभाकत्व ग्रहण गर्नु भएको हो । वडाअध्यक्षले यस्तो कार्य गाँउपालीकाको पहिलो उदाहरणीय काम भएको बताउनु भयो । उत्त कार्यक्रमको अवसरमा राईले विद्यालयमा अध्यनरत कक्षा १ देखि १० सम्मका विद्यार्थीलाई शैक्षिक सामाग्री तथा विद्यालयलाई १/१ थान भलिबल, फुटबल र नेट समेत हस्तन्तरण गर्नुभएको छ ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु