adv
adv

गायिका मेनुका पौडेलको”कुर्दा कुर्दै तिम्रो बाटो”सार्वजनिक (भिडियो सहित)

हाङ चेम्जोङ द्वारा निर्देशित म्युजिक भिडियो रिलिज भएको छ। एक पछि अर्को गर्दै कोरियाको विभिन्न ठाउमा सुटिङ स्पोट बनाएर म्युजिक भिडियो निर्देशन गरिरहेका युबा निर्देशक हाङ चेम्जोङले यसपटक नेपाल आइडलकी कोहिलिको उपमा पाएकी स्वारको धनी मेनुका पौडेलको आवाजमा काम गरेका छन।

नुतन भुसालको ‘कुर्दा कुर्दैमा’ नेपाल आइडलकी गायिका मेनुका पौडेलको आवाज लाई दिपक राज बिस्वकर्मको संगीत तथा एरेन्जमा हाङ चेम्जोङको डाइरेक्सन तथा बिपि याम्फुको क्यामेरा तथा एडिट रहेको छ छ । कलाकारहरु सुबि गुरुङ, सन्जोग चेम्जोङ साथै सुजिन , सुन्दरदिप लाई पनि  देख्न सक्नुहुन्छ ।

हेर्नुहोस भिडियो:

Advertise Expired !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु