adv

डा.के.सि.लाई समर्थन जनाउँदै दमकमा निरन्तर खबरदारी कार्यक्रम

डा.के.सि.को मागलाई समर्थन गर्दै दमकका स्वतन्त्र युवाहरुले विगत ९ देखि निरन्तर दमकको गणतन्त्र चौकमा खबरदारी कार्यक्रम गर्दै आइरहेका छन् ।

नेपाल सरकारले डा.के.सि. को माग सम्बोधन नगरुन्जेल यो खबरदारी कार्यक्रम जारी रहने साथै उहाँको जीवन रक्षा र मागका बिषयमा गरिएको स्वतन्त्र युवा अभियानको कार्यक्रम अझ सशक्त बनाउदै रचनात्मक दबाब दिइने दमकका समाजसेवी पदम भण्डारीले जानकारी गराउनु भयो ।

आज पनि साझ ६ बजे गणतन्त्र चौक, दमकमा हुने कार्यक्रममा उपस्थित भै स्वास्थ क्षेत्रमा रहेको माफियाकरणको बिरुद्धमा सबैमा सहभागिताको आह्वान समेत गरेका छन् ।

Advertise Expired !

Leave a Reply

Your email address will not be published.

सम्बन्धित शीर्षकहरु