adv

बिना भट्टराईको ‘स्वामी ज्यू’ बोलको तीज गीत सार्वजनिक {भिडियो सहित}

गायिका बिना भट्टराईको ‘स्वामी ज्यू’ बोलको सार्वजनिक गरिएको छ । गीतमा किरण उप्रेतीको शब्द र मीन गुरुङ्गको संगीत छ ।

युट्यूबमार्फत सार्बजनिक गरिएको गीतको म्युजिक भिडियोमा अनु शाह र मीन गुरुङ्गको मुख्य भूमिका छ । संगित संयोजन सुदीप सागरको रहेको गायिका भट्टराईले जानकारी दिनुभयो । झण्डै १० वर्षदेखि शास्त्रीय गीत संगितको क्षेत्रमा सक्रिय बिनाले संगित विद्यालय पनि सञ्चालन गरिरहनुभएको छ ।

भिडियो हेर्नुहोस्:

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु