adv

सिंहदरबार अगाडि नांगो विरोध प्रदर्शन गर्ने काङबाङ पक्राउ

काठमाडौँ ।

झापाका बिकिन काङबाङले दुर्लभ जनावरलाई राष्ट्रिय जनावर बनाउन माग गर्दै सिंहदवारमा गेट नजिक नांगो बनेर प्रदर्शन गरेका छन् ।

बलात्कारी, तस्करिहरु गर्नेहरुका लागि कानून भन्दा पनि यो प्राचिनकाल देखि नै गाइको मासु खादै आएको आदिवासी जनजातिहरुको विरुद्धमा मुलुकि ऐन लागु गरिएको भन्दै दुर्लभ जनावरलाई राष्ट्रिय जनावर बनाउनुपर्ने माग राख्दै विरोधमा उत्रेका हुन् ।

जनवार सबै एक हुन् ! कानून सबैलाई लागु गर! नत्र मुलुकी ऐन संशोधन गर ! राष्ट्रिय जनावर बदली गर ! जस्ता माग राखी नग्न विरोधमा निस्किएका काङबाङलाई सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु