adv

आज राष्ट्रिय बाल दिवस, विविध कार्यक्रमका साथ मनाइदैं

शुक्रवार ।   आज राष्ट्रिय बाल दिवस, विविध कार्यक्रमका साथ आज देशभर मनाइदैछ । नेपालमा २०२१ साल भाद्र ४ गतेदेखि मनाउन शुरु गरिएको यो दिवस पछिल्लो समय राजनितिक घटनाक्रम संगै अहिले भाद्र २९ अर्थात आजको दिनमा मनाउने गरिएको छ ।

रत्नराज्य लक्ष्मीदेवी शाहले शुरुवात गरेको दिवस सुरुवाती समयमा उनकै जन्मदिनको अवसर पारेर मनाउने गरिएको थियो । तर पछिल्लो समयमा देशमा आएको राजनितिक परिवर्तन संगै यो दिवसको मनाउने समयमा परिवर्तन गरिएको हो । दिवसको अवसरमा विभिन्न संघ संस्थाले देशैभर बेग्ला बेग्लै कार्यक्रमको आयोजना गरेका छन् ।

 

अहिले पनि नेपालमा वालवालीको अधिकार उनिहरुले पुर्णरुपमा प्रत्याभुती गर्न नपाएको अवस्थामा विभिन्न संस्थाहरुले दवामबमुकल कर्यक्रमहरुको पनि आयोजना गरेका छन् । यस्तै दिवसको अवसर पारेर दमक जेसीजले नगरका बिपन्न विद्यार्थीहरुलाई शैक्षिक समाग्री प्रदान गरेका छन् । दमक स्थित जनाता आधारभूत बिद्यालयमा अध्यनरत बिद्यार्थीलाई जेसिजले ४० हजार बराबरको शैक्षीक सामाग्री प्रदान गरेको दमक जेसिजले जनाएको छ ।

Advertise Expired !

Leave a Reply

सम्बन्धित शीर्षकहरु